Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत भएको छ । बुधबारको राष्ट्रिय सभा बैठकले अध्यादेश स्वीकृत गरेको

पाथीभरा केबलकार निर्माणको विरोध गरिरहेका छन्, विकास विरोधीहरुलाई चिन्ने बेला आयो : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विकास विरोधीहरुलाई चिन्ने बेला आएको बताउनुभएको छ । बिहीबार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन

सरकारले कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको छ : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद ढकालले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : सभापति सिंह

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेस गर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना

गैरआवासीय नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले गैरआवासीय नेपाली नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गरियोस् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खतिवडाले एनजिओ तथा आइएनजिओमार्फत

काँग्रेस बलियो भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भुतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन

गोली हानेर गाजा तस्कर पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा प्रहरीले बिहीबार बिहान २ सय ३० केजी प्रतिबन्धित लागु औषध गाजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–२० को जंगलमा प्रहरीले गाजा बरामद गरेको हो ।

सडक अतिक्रमण गरि बनाइएका घर डोजर लगाएर भत्काइयो

सुनसरी । सुनसरीको धरान र बिराटनगरको रानी सम्मको ६ लेन सडक बिस्तारका लागि सुनसरीको दुहबी बजारमा सडक अतिक्रमण गरि बनाइएका घरहरु आजबाट डोजर लगाएर भत्काउन शुरु गरिएको छ । दुहबी

नेपालकै ठूलो कागज कारखाना सञ्चालनमा, आवश्यकमध्ये करिब ४० प्रतिशत कागज नेपालमै उत्पादन हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा रहेको नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ । अध्यक्ष ढकालको लगानीमा महोत्तरीमा नेपालकै सबैभन्दा