Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


मुलुक परिवर्तन गर्न पत्रकारिताको ठूलो योगदान छ : मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको परिवर्तन, संविधान निर्माणलगायत सबै आन्दोलनमा पत्रकारिताको छुट्टै भूमिका रहेको बताउनुभएको छ । उहाँले पत्रकारिताको अबको भूमिका फरक रहने भन्दै भूमिका परिवर्तन

शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई

काठमाडाैं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज पदबहाली गर्दै उहाँले आगामी बजेटमा शिक्षा क्षेत्र सुधारका

उपनिर्वाचन : रास्वपाले चितवन, तनहुँ र बारामा टुंग्यायाे उम्मेदवार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आगामी वैशाख १० गते तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवारको टुंगो लगाएको हो ।

पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या

एजेन्सी । एक जना हिन्दु धर्मावलम्बी चिकित्सकको कराँचीमा गोली हानेर हत्या भएको छ । आफ्नो क्लिनिकबाट घर फर्कदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो । कराँची

परीक्षा केन्द्रमा खटिएका प्रहरी सहायक निरीक्षकको निधन

जलेश्वर । एसइई परीक्षाका लागि खटिएका एक प्रहरीको निधन भएको छ । रौतहट जिल्लाको गौर नगरपालिका–२ घर भई हाल इलाका प्रहरी कार्यालय लोहारपट्टीमा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक ललनकुमार राय

ईश्वरपुरमा दनुवार जागरण समितिको ५ औँ राष्ट्रिय अधिवेशन जारी

सर्लाही । सर्लाहीको ईश्वरपुरमा दनुवार जागरण समितिको ५ औँ राष्ट्रिय अधिवेशन जारी छ । ईश्वरपुर नगरपालिका ७ धनपती डाँडामा अधिवेशनको राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई दनुवारले आज दिउँसो उद्घाटन गर्नुभयो

मन्त्रालयलाई प्रतिष्ठित बनाउछु : नवनियुक्त मन्त्री भण्डारी

काठमाडाैं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उहाँले स्वदेश मै रोजगार सिर्जना तथा

कर्णाली प्रदेश : एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा (एमाले) ले विश्वासको मत दिने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठकमा भाग लिँदै एमाले प्रदेश संसदीय दलका नेता

ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज कति थपिए ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जनामा संक्रमण देखिएकाे

को हुन् उपप्रधानमन्त्री बनेका पूर्ण बहादुर ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारमा पूर्ण बहादुर खड्का उपप्रधान एवं रक्षा मन्त्री बनेका छन् । उपप्रधान एवं रक्षामन्त्री बनेका पूर्ण बहादुर खड्का नेपाली कांग्रेसको हाल