Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने कांग्रेस

नारा लगाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन् । शनिबार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै

सोलुको उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

काठमाडौं । सोलुखुम्बुस्थित सोलुखोला जलविद्युत् आयोजनाबाट उत्पादित ९.८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सोमबारदेखि आयोजनाबाट उत्पादित ९.८ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिन लागिएको हो । बेनी

यस्ता छन् प्रचण्ड मन्त्रिमण्डलका दुई उपप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समावेश

टर्कीमा राहतका लागि एक चौथाई रकम जुट्याे

एजेन्सी । संयुक्त राष्ट्र संघले टर्कीमा राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाई रकम जुटेको जनाएको छ । टर्कीमा ५५ हजार भन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि

तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देश भर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन दिउँसो ४ बजे बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पत्रकार सम्मेलन मार्फत उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुको

प्रधानमन्त्री प्रचण्डले आज मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग शनिबार बिहान बालुवाटारमा छलफल गर्न लाग्नु भएको उहाँको सचिवालयले जानकारी दिएको छ । मिटरब्याजीको

चलचित्र ‘आई एम ट्वान्टी वान’को दोस्रो गीत सार्वजनिक

काठमाडौं । रेनशा वान्तवा राईद्वारा निर्देशित चलचित्र ‘आई एम ट्वान्टी वान’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्र ‘आई एम ट्वान्टी वान’मा समावेश ‘योद्धा’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो

गुजरातको विजयी सुरुवात

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिकको विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा गुजरातले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले