Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


एमाले सचिवालय बैठक सुरु

काठमाडाैं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठकमा आगामी

युवा-युवतीहरूका लागि सचेतना मूलक कार्यक्रम

काठमाडौं । पछिल्लाे समय युवायुवतीलाई सामाजिक उत्तरदायित्व बहन गराउने उद्देश्यले विभिन्न सचेतना मूलक कार्यक्रम भइरहेका छन् । सामाजिक, आर्थिक परिवर्तनका लागि युवाहरुबाट मात्र सम्भव हुने भन्दै युवा दायित्व र चुनौतीका

मन्त्री बन्दिन भन्दै हिडेका उपप्रधानमन्त्री खड्काले बाेली फेरे

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो बोलीको बचाउँ गर्नुभएको छ । पहिले मन्त्री बन्दिन भन्दै हिड्नु भएका खड्का मन्त्री बनेपछि उपप्रधानमन्त्री बन्दिन भनेर कहिल्यै नभनेकाे दावी गर्नुभएकाे हाे।

मिटरब्याज समाधान गर्न आयोग गठन

काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि न्यायिक अधिकारसहितको उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मिटरब्याज पीडितसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितको उजुरी

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्दा रहेछन् : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको आरोप लगाउनुभएको छ । शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी

प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २’ को भिडियो सार्वजनिक

काठमाडौं । गायिका प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा किरण पुनको शब्द, सुवास भुषालले संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ

आईपीएल : आज दुई खेल हुँदै

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा आईपीएलको दोस्रो खेलमा पन्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा

मिटरब्याज पीडितका समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकार प्राप्त उच्चस्तरीय आयोग गठन गर्ने बताउनुभएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याज पीडितहरुसँगको छलफलका क्रममा

रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालनमा

काठमाडौं । नेपाल–चीन रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । आंशिक रुपमा मात्र सञ्चालन हुँदै आएको रसुवाको रसुवागढी नाका शनिबारदेखि दुईतर्फी सञ्चालनमा आएको हो । कोभिड–१९ महामारीका कारण नेपाल

एमालेले उम्मेद्वार टुंगो लगाउँदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको टुंगो लगाउने भएको छ । शनिबार पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी