Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


भारतमा फेरि कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह

काठमाडाैं । भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण

गृहमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गर्नुभएकाे छ । सिंहदरबारस्थित कार्यालयमा गएर उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे । पदबहाली पछि उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय मातहतका कर्मचारीलाई गृह

देशको अर्थतन्त्र सुधार्ने जिम्मा महतको काँधमा

काठमाडौं । शुक्रबार विस्तारित मन्त्रिपरिषद्मा डा. प्रकाश शरण महत अर्थ मन्त्री बोका छन् । महतलाई देशको बिग्रिदै गएको अर्थतन्त्रलाई सुधार गर्नुपर्ने चुनौती छ । को हुन् महत ? बिसं २०१६

स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिँदा श्रमिकलाई के फाइदा ?

काठमाडाैं । सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ । अहिले नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको

मन्त्रिपरिषद् विस्तार भएपनि पूर्णता भने अझै पाएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा सहभागी दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस १० गते नेकपा माओवादी

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनु भएकाे हाे। नेपाली कांग्रेस, नेकपा

सातौं पटक मन्त्रिपरिषद् विस्तार, काे–काे बने मन्त्री ?

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरी विस्तार गर्नु भएकाे छ । शुक्रबार प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित नयाँ ५ दल समेटेर सातौं पटक मन्त्रिपरिषद् विस्तार

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । जनमत पार्टीबाट खानेपानी तथा सरसफाइ मन्त्री बनेका अब्दुल खानले राजीनामा दिनुभएकाे छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा राजीनामा दिनु भएकाे

प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्नेको सूची राष्ट्रपति कार्यालय पठाउनु भएकाे छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले दलहरूबाट आएको नाम नै राष्ट्रपति कार्यालय पठाउनु भएकाे

आज क–कसले लिँदैछन् मन्त्रीकाे शपथ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौं पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। शुक्रबार ३ बजे नयाँ मन्त्रीका लागि सपथको समय राष्ट्रपति कार्यालयले तोकेको छ। हालसम्म नेपाली कांग्रेसले ४, एकीकृत