बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्नुभएकाे छ ।आइतबार बारा–२ निर्वाचन क्षेत्र पुगेका अध्यक्ष राउतले यस्तो बताउनु भएकाे हाे । राउतले
काठमाडाैं । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन ।
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताउन दुई महामन्त्रीलाई कमान्डरकाे रुपमा खटाएको छ । कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र अर्का महामन्त्री विश्वप्रकाश
एजेन्सी । करिब चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जनालाई पक्राउ गरिएको छ ।
गलेश्वर । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षक नियुक्ति गरेकाे आराेपमा तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । लालबन्दी नगरपालिकाका शिक्षा शाखा प्रमुखसहित तीन जनाविरूद्ध
काठमाडाैं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुुझाव र सहकार्य आवश्यक रहेको
काठमाडाैं । संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक
एजेन्सी । पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना
काठमाडाैं । आगामी वैशाख १० गते चितवन क्षेत्र नं–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि शनिबार भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत