Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


असन्तुष्ट नेविसंघको एक समूहले थाल्यो कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन

काठमाडौं । नेविसंघको एक समूह नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेको छ । नेविसंघ सभापति दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट नेविसंघको एक समूहले शनिबारदेखि रिले अनसन सुरू गरेको हो

एस्टन भिल्लाले चेल्सीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले चेल्सीलाई हराएको छ । शनिबार राति भएको खेलमा एस्टनले चेल्सीलाई २–० ले हराएको हो । खेलको १८ औं मिनेटमा ओली वाटकिन्सले गोल

बार्सिलोनाको फराकिलो जित

एजेन्सी । शीर्षस्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रेलिगेसन जोनको पुछारमा रहेको इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो

इजरायलमा विवादास्पद कानूनको विरूद्धमा लाखौं नागरिक सडकमा

एजेन्सी । सरकारले ल्याउन लागेको विवादास्पद कानूनको विरुद्धमा इजरायलमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुदेखि नै इजरायलमा विरोध

बागमती प्रदेश सरकारलाई पूर्णता दिने मुख्यमन्त्री जम्कट्टेलको तयारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले आइतबारसाँझसम्म

रामेछापमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा शनिबार साँझ बलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी–७ का ३३

आर्सनलले लिड्स युनाइटेडलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई हराएको छ । शनिबार राति भएको खेलमा आर्सनलले लिड्सलाई ४–१ गोल अन्तरले हराएको हो । आर्सनलको जितमा गाब्रियल जिससले दुई गोल

लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित

एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ । शनिबार भएको खेलमा लिभरपुल सिटीसँग ४–१ ले पराजित भएको हो । खेलको १७ औं मिनेटमा मोहमद सलाहले

कोशी र गण्डकी प्रदेशमा वर्षा हुने

काठमाडाैं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको माैसम

आईपीएलमा लखनउ र पञ्जाबको विजयी सुरूवात

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्स र पन्जाब किंग्सले विजयी सुरूवात गरेका छन् । शनिबार भएका खेलहरूमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रन र पन्जाबले कोलकता नाईट