Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय सानेपामा आइतबार बिहान १० बजे बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनसार बैठकमा

मिटरब्याज पीडितको आन्दोलन फिर्ता

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको छ । सरकार र मिटरब्याजीबाट पीडितबीच गृह

गोपनीयताको हकमाथि अनुसन्धानको खतरा

काठमाडौं । दूरसञ्चार ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक, २०७९ ले सञ्चारका माध्यम प्रयोगबाट हुने आन्तरिक संवादमा अतिक्रमणको प्रस्ताव गरी संविधानप्रदत्त नागरिकको गोपनीयताको अधिकारमा अनुसन्धानको अर्काे खतरा थपिदिएको छ ।

काभ्रेमा पुनः डेंगु र कोरोना संक्रमण

काभ्रे । काभ्रेपलाञ्चोकमा पुनः डेंगु र कोरोना संक्रमण देखिएको छ । तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेंगु संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै

अर्थतन्त्र ट्रयाकमा ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री

काठमाडौं । राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत खर्च कमजोर छ । बजारमा पैसा अभाव छ । व्यापार घाटा

संघीय निजामती सेवा ऐनसम्बन्धी उल्झन : २ प्रधानमन्त्री र ६ मन्त्रीले ल्याउन नसकेको कानुन अब आउला र ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मुलुकको स्थायी सरकार हाँक्ने प्रशासन कानुन चालु अधिवेशनबाटै ल्याउने प्रतिवद्धता जनाए पनि आम कर्मचारीवृत्त भने आश्वस्त हुन सकेको छैन

कांग्रेसलाई पाँच मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गरिँदै

मकवानपुर । बागमती प्रदेशसरकार आज (आइतबार) विस्तार हुने भएको छ, बागमती प्रदेशमा आइतबार साँझसम्म मन्त्रिमण्डल विस्तारको तयारी भएको बताइएको छ । साविकको गठबन्धन टुटेपछि अफ्ठारोमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार

जम्बो गठबन्धन सरकारमा पुरानैलाई प्राथमिकता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नौ दलीय जम्बो गठबन्धन सरकारमा पुरानै नेताहरूलाई प्रथमिकता दिइएको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तारका क्रममा बनेका १०

अब पदयात्रामा पथप्रदर्शक अनिवार्य

काठमाडौं । पर्वतीय पदयात्रामा जाने पर्यटकले अनिवार्य रूपमा पथप्रदर्शक (गाइड) लैजानुपर्ने भएको छ । शनिबारदेखि सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्नेसम्बन्धी संशोधन नयाँ मापदण्ड २०७९ जारी गरेसँगै