Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताउनुभएको छ । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं

धनेन्द्र ओझाद्धारा लिखित ‘बेग्लै आकाश’ पुस्तक विमोचन

काठमाडौं । धनेन्द्र ओझाद्धारा लिखित ‘बेग्लै आकाश’ र प्रमोद प्याकुरेलद्धारा लिखित ‘खटप्वाल’ नामका दुई पुस्तक विमोचन भएको छ । ‘बेग्लै आकाश’ मा १४ जना विशिष्ट व्यक्तित्तत्वहरुको संक्षिप्त जीवनी समाबेश गरिएको

उपनिर्वाचनका लागि ६ संस्थालाई पर्यवेक्षण गर्न अनुमति

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति प्रदान गरेको छ । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा (२)

अपांग बालिका बलात्कार मुद्दा फिर्ता लिन दवाव दिएको पीडितको गुनासो

काठमाडाैं । सुनसरीको इनरुवामा अपांग बालिका उपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन पीडित पक्षलाई दवाव दिदै आएको विषय बाहिरिएको छ । इनरुवा ४ को उक्त घटनामा पीडक पक्षका आफन्तले

संविधान नमान्नेले एमालेलाई दाेष लगाउनु गलत: महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय

भुवनमाथि खनिए दीपक : ‘यो अध्यक्ष आएदेखि जताततै लफडै लफडा छ’

काठमाडौं । कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी आएपछि जताततै लफडा भएको बताएका छन । बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै दीपक अध्यक्ष भुवनमाथि खनिएका हुन्

पत्रकार कुटपिटको मुद्दामा सलमानलाई राहत, अदालतद्वारा मुद्दा खारेज

एजेन्सी । भारतीय अभिनेता सलमान खानले पत्रकार कुटपिटको मुद्दामा राहत पाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सन् २०१९ मा एक पत्रकार अशोक पाण्डेले सलमानविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

कपिलवस्तुमा लुम्बिनी प्रदेश स्तरीय सरूवा रोग अस्पतालको शिलान्यास

सुशील गैरे कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ५० शैयाको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पतालको शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले अस्पतालको

कांग्रेससँगको वार्ता समाप्त भएकाे गोविन्दराज जोशीकाे घोषणा

काठमाडौं । नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले कांग्रेससँगको वार्ता बुधबारदेखि समाप्त भएको घोषणा गर्नुभएकाे छ । कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र जोशी समेतको कारबाही

नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । बुधबार बिहान ८ बजेबाट सुरू हुनु पर्ने मतदान कार्य केही ढिला गरी सुरु भएको हाे । जिल्ला नगरका मतदाता तथा