Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


एमाले संसद विघटनको दाउमा छः अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाउनुभएको छ । बुधबार सुनसरीको इनरुवा नगरपालिकामा सञ्चारकर्मीहरुसँगको भेटमा उहाँले यस्ताे आराेप लगाउनुभएकाे

चलचित्र ‘नाई नभन्नू ल ६’ वैशाख १ मा रिलिज नहुने

काठमाडौं । आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘नाई नभन्नू ल ६’ को प्रदर्शन रोकिएको छ । चलचित्रको निर्माण टिमले नयाँ प्रदर्शन मिति भने घोषणा गरिसकेको छैन

म्यानमार हवाई हमला: मृत्यु हुनेको संख्या १ सय नाघ्याे

एजेन्सी । म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई हमलामा परी मृत्यु हुनेको संख्या १ सय नाघेको छ । सैनिक शासनविरुद्ध आवाज उठाएको भन्दै सेनाले हवाई हमला गर्दा १ सय बढीकाे

पशुपतिको भेटी घोटाला प्रकरण: छानविन गर्न पर्यटन मन्त्रालयको सक्रियता

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा अनियमितता गरेको जनाएकाे छ । थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्रालयलले आग्रह

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडाैं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएकाे छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार दिउँसो १ बजे बस्ने भएकाे हाे । बैठकमा सञ्चार तथा

वर्ष २०७९ मा कस्तो रह्यो नेपाली चलचित्र क्षेत्र ?

काठमाडौं । २०७९ सालमा नेपाली चलचित्र क्षेत्रमा निकै उतारचढाव देखिएकाे छ। नेपाली मनोरञ्जन क्षेत्रमा २०७९ सालमा ४६ चलचित्र प्रदर्शन हुँदा १० वटा चलचित्र मात्र हिट भएका हुन् । अरु चलचित्रलाई

फिजीमा खानेपानीको संकट

एजेन्सी । फिजीमा खानेपानीको चरम संकट भएको छ । फिजीमा प्रत्येक वर्ष मौसम परिवर्तन भएसँगै हुनुपर्ने वर्षा समयमा नहुँदा खानेपानीको संकट हुँदै आएको हाे । फिजीको भिटी लेभुको मुख्य टापुमा

रास्वपाले सांसद श्रेष्ठकाे अडियो प्रकरणकाे बारेमा आज निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाका सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणकाे बारेमा बुधबार निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानविन गरी मंगलबार नै प्रतिवेदन

आईपीएलमा मुम्बई इन्डियन्सको पहिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ । मंगलबार राति भएकाे खेलमा अरुण जेट्ली स्टेडियममा भएको खेलमा मुम्बईले घरेलु टोली दिल्लीलाई ६

युएफा च्याम्पियन्स लिगमा म्यान्चेस्टर र इन्टर विजयी

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलकाे पहिलो लिगको खेलमा म्यान्चेस्टर सिटी र इन्टर मिलान विजयी भएका छन् । इंग्लीश क्लब म्यान्चेस्टर सिटीले जर्मनीको बायर्न म्युनिखलाई ३–० ले पराजित गरेकाे