काठमाडौं । छातीमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो । राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिने अस्पतालका प्रशासन प्रमुख बैकुन्ठ थपलियाले जानकारी दिनुभयाे। राष्ट्रपति
काठमाडौं । सरकारले अर्थतन्त्र चलायमान बनाउन सबै ठाउँको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सबै ठाउँको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको हाे । यसअघि भूउपयोग
एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ शहरमा रहेको एउटा कारखाना भवनमा सोमबार दिउँसो आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । सरकारी समाचार एजेन्सी (सिन्ह्वा)का अनुसार वुई काउन्टीको औद्योगिक
काठमाडाैं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आइरहेको उक्त मन्त्रालयकाे जिम्मेवारी मन्त्री खड्काले सम्हाल्नु भएकाे हाे ।
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्व पीडितहरुलाई प्रहरीले पक्राउ गरेकाे छ । मंगलबार नयाँबानेश्वर संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने
काठमाडाैं । एसिसी प्रिमियर कप अन्तर्गतको आज भएको खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरले दिएको १७५ रनको
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले धर्नामा रहेका मिटरब्याज पीडितहरूमाथि प्रहरीले बल प्रयोग र धरपकड गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले घटनाको स्थलगत अनुगमन गरेको भन्दै शान्तिपूणर्ण धर्नामा रहेका
काठमाडौं । गायक सुजन चापागाईंको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फूलथुंगे रानी’ बोलको गीतमा गीतकार हर्क साउदको शब्द रहेको छ भने कुशल सिंहले एरेन्ज गरेको भिडियोलाई आर्टमान्डुले
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्माणाधीन निजगढ–काठमाडाैं द्रुतमार्गको अवलोकन अनुगमनका लागि आज मकवानपुरको बकैया आउनुभएको छ । सो अवसरमा उहाँले बकैया–५ राजदमारमा निर्माणाधीन सडक र सुरुङमार्गको अवलोकन गर्नुभयो ।