Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबीच दिउँसो

न्युयोर्कको ग्यारेज भत्किँदा एकको मृत्यु, पाँच घाइते

एजेन्सी । अमेरिकाको न्युयोर्क शहरमा बहुतले पार्किङ भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । न्युयोर्कको ब्रुकलिन ब्रिज नजिक रहेको तीन तले उक्त ग्यारेजमा

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय

देशका पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली

प्रहरी दमनविरुद्ध आज ’मानव–अधिकार मार्च’

काठमाडौं । मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत नागरिक आन्दोलनले बुधबार ’मानव–अधिकार मार्च’ गर्ने भएको छ । बृहत नागरिक आन्दोलनले बुधबार दिउँसो ३ बजे शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गर्ने तयारी गरेको

चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ को मृत्यु

एजेन्सी । चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको हो । सो अस्पतालको अन्तरंग विभागबाट

एसीसी प्रिमियर कप : आज ओमान र कतार तथा युएई र कुवेत भिड्दै

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा बुधबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) बीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मुलपानी मैदानमा ओमान

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज दिल्ली लैजाने तयारी

काठमाडौं । स्वास्थ्य समस्या फेरि बल्झिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई थप उपचारका लागि बुधबार भारत लैजाने तयारी भईरहेको छ । भारतको

व्यक्तिगत विवरण रुजु ठेक्का निजी कम्पनीलाई दिने कार्यविधि रद्द

काठमाडौं । राष्ट्रिय परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण रुजु गर्ने संयन्त्रको जिम्मा निजी कम्पनीलाई दिनेगरी ल्याइएको कार्यविधि सरकारले खारेज गरिदिएको छ । तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले