काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा मलेसियाले पहिलो जित निकालेको छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलो जित निकालेको हाे । मुलपानी क्रिकेट मैदानमा १५४ रनको विजयी
एजेन्सी । भारतीय फिल्म निर्माता स्वा. यश चोपडाकी पत्नी गायिका पामेला चोपडाको निधन भएको छ । पामेलाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको निधनको खबर यशराज फिल्म्सको इन्स्टाग्राम
काठमाडाैं । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ काे मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ । बिहीबार मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन हाे ।
काठमाडाैं । पाल्पाकाे तानसेन नगरपालिकाले बुधबारबाट सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च
काठमाडौं । नेपाल एयरलाइन्सले एक वर्षको अवधिमा करिब ३ अर्ब रुपैयाँ सावाँ ब्याज गरी भुक्तानी गरेको छ । निगमले २०७९ साल असारयता २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ सावाँ
एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धीले २ वर्ष जेल सजायविरुद्ध दिएको पुनरावेदन अदालतले खारेज गरेको छ । गान्धीले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले बिहीबार खारेज
काठमाडौं । आज (बिहीबार) मातातीर्थ औंसी, जन्मदाता आमाको सम्मान तथा सम्झना गरी यो पर्व मनाउने गरिन्छ । आमाको मुख हेर्ने पर्वको प्रचलित यस पर्वमा टाढा टाढा रहेका छोराछोरीले आमालाई भेट्ने
काठमाडाैं । भोजपुरमा अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाई भएको छ । खानेपानी आयोजनाको निर्माण सुरु भएको ४ वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो
काठमाडाैं । डोटीका ९ वटा स्थानीय तहहरुको ४२ करोड २८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ । शिखर नगरपालिकामा सबै भन्दा बढी बेरुजु भएकाे हाे । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक
एजेन्सी । दक्षिण कोरियाली पप गायक मुनबिनको २५ वर्षको उमेरमा निधन भएको छ । मुनबिनको गीत रेकर्ड गर्ने कम्पनीले उनको निधन भएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार