Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


उपनिर्वाचनको मौन अवधि सुरू

काठमाडौं । प्रतिनिधि सभामा रिक्त तीन स्थानमा आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरू भएको छ । बिहीबार राति १२ बजेबाट मौन अवधि सुरू भएको निर्वाचन आयोगले जनाएको छ । बारा

कामका लागि नेपाल आउने विदेशी बढे

काठमाडौं । कोरोना संक्रमणपछि रोजगारीका लागि नेपाल आउने विदेशी नागरिक बढेका छन् । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यवसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको

शिक्षा मन्त्रालयको बजेट १२ अर्ब कम हुने

काठमाडौं । आगामी आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट १२ अर्ब रूपैयाँले घट्ने भएको छ । अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई ५७ अर्ब ८५ करोड २० लाख रूपैयाँ सिलिङ

साढे ३ खर्ब कम राजस्व संकलन

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ । सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ। राजस्व

वाणिज्य बैंकहरूको खराब कर्जा तीन प्रतिशत माथि

काठमाडौं । चालु आर्थिक वर्षको सुरूवातदेखि नै मुलुकको अर्थतन्त्रमा सुस्तता आउँदा त्यसको असर बैंकिङ क्षेत्रमा देखिएको छ । अर्थतन्त्रमा संकुचन बढ्दै जाँदा बजार सुस्त बनेपछि ऋणीहरूले बैंकबाट लिएको कर्जा तिर्न

प्रदेश तथा स्थानीय तहका लागि आएको १३ अर्बको कार्यक्रम किन असफल ?

काठमाडौं । प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी संघीयता कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको १३ अर्ब ३० करोडको कार्यक्रम असफलजस्तै देखिएको छ । सो कार्यक्रमको कुनै लेखाजोखा पनि

स्मार्टलाई एनसेलको जिम्मा लगाउन चलखेल

काठमाडौं । दूरसञ्चार प्राधिकरणले अघि बढाएको स्मार्ट टेलिकमको लाइसेन्स खारेज प्रक्रिया केही समय अवरुद्ध बनेको छ । उच्च अदालत पाटनले स्मार्ट टेलिकमको लाइसेन्स खारेजसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

दार्चुलाको प्रेमी–प्रेमिका मृत्यु : अझै रहस्यमय

दार्चुला । जिल्लाको नौगाडमा मृत भेटिएका किशोर—किशोरीको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । घटना भएको साता बितिसक्दा पनि अझै त्यसको गाँठी कुरो भने खुलेको छैन् । गत चैत्र ३०

एकै दिन ३ सय ७९ स्थानमा डढेलो

काठमाडौं । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा ३ सय ७९ स्थानमा डढेलो

हरियो नम्बर प्लेट सवारीसाधन पर्यटकमैत्री बनाइने

काठमाडौं । सरकाले पर्यटक सवारीसाधन (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउने भएको छ । सर्वसाधारणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो । उक्त प्रयोजनका निम्ति