Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : सचिव भट्टराई

काठमाडाैं । नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले संसद्मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा

आईपीएल : पन्जाबलाई हराउँदै बेङ्गलोर विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पन्जाब किङ्ग्सलाई पराजित गरेको छ । मोहालीमा बुधबार भएको पहिलो खेलमा बेङ्गलोरले घरेलु टोलीलाई २४ रनले पराजित गरेको हो ।

निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ : महासचिव पोखरेल

काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक

काठमाडाैं । सरकारले नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको चौथो बैठक आयोजना गर्ने निर्णय गरेको छ । यही वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते काठमाडौँमा दुई देशका

ठूलीभेरी बेलीब्रिज घटना : मृतकको पहिचान खुल्यो

काठमाडाै् । भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षिय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय

उपनिर्वाचन : राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं । प्रतिनिधि सभामा रिक्त तीन स्थानमा आउँदो आइतबार हुने उपनिर्वाचनको अन्तिम प्रचार प्रसार बिहीबार राति १२ बजेपछि सकिँदैछ । बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ

थप १०३ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय

नायव सुब्बासहित लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ । कार्यालयले जलेश्वर, महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डित र

फिल्म ‘पुष्पा २’को निर्माण टीमलाई आयकर विभागले छापा मार्‍यो

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्डन्नाको आगामी फिल्म ‘पुष्पा २’ को निर्माण कम्पनी मैत्री मुभि मेकर्सको घर तथा कार्यालयमा आयकर विभागले छापा मारेको छ ।

साढे दुई करोडकाे कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौँ । करिब साढे दुई करोडकाे कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । भारतीय नागरिक ५१ वर्षीय रवीन्द्रकुमार पाराशर र केन्याका नागरिक पिलिसिला वान्जा डिरितु पक्राउ परेका हुन् ।