Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


चलचित्र ‘प्रसाद २’ अष्ट्रेलियामा प्रदर्शन हुँदै

काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ गत शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ । यसैबीच यो चलचित्र अष्ट्रेलियाका विभिन्न हलमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई अष्ट्रेलियाका ४०

बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष नेताले दिए शुभकामना सन्देश

काठमाडौं । २५६७ औं बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताले शुभकामना सन्देश दिनुभएको छ । बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमि नेपाल

पाँच खेल अघि नै नापोलीलाई सिरी ‘ए’ को उपाधि

एजेन्सी । नापोलीले पाँच खेल अगावै पटक इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ । नापोलीले ३३ वर्षपछि सिरी ‘ए’ च्याम्पियन उपाधि जितेको हो । बिहीबार राति उडिनेससँग १–१ को

आज २५६७ औं बुद्ध जयन्ती मनाइँदै, लुम्बिनीमा विशेष कार्यक्रम गरिँदै

काठमाडौं । आज (शुक्रबार) २५६७ औँ बुद्धजयन्ती । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । नेपालसहित विश्वभर आज बुद्ध जयन्ती भब्यताका साथ मनाइँदैछ

भ्रातृ संगठनलाई पूर्णता दिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरू पार्टी केन्द्रीय समिति र भ्रातृ संगठनका केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्यमा जुटेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि गत मंसिरमा भएको निर्वाचन

दुई सय स्थानीय तहले दिन थाले श्रमस्वीकृति

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रमस्वीकृति दिने व्यवस्था मिलाएको दुई साता बित्दा देशभरका दुई सय स्थानीय तहबाट सुरू भएको छ । सरकारले यही वैशाख ३ देखि

सेटिङमा अवैध उत्खनन, स्थानीय आजित

सिरहा । अनियन्त्रित उत्खनन बन्द गराउन जुटेका प्रमुख प्रशासकीय अधिकृत आफ्नै कार्यकक्षमा बन्धकमा पारिनुका साथै आक्रमणमा समेत परेका छन् । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले उत्खननकर्ता समूहबाट

नीति बदल्न लगानीकर्ताको लबिङ

काठमाडौं । साताभर निरन्तर गिरावट भएको सेयर बजार बिहीबार दोहोरो अकंले बढ्यो । नेप्से परिसूचक १२.७३ अकंले बढ्दै १९६९.७३ बिन्दुमा पुगेको छ । बिहीबार बजार बढे पनि अझै केही समय

कर्मचारीको सेवा सुविधाका लागि कानुन मिचेर करोडौं रूपैयाँ खर्च

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले विद्यमान कानुन मिचेर कर्मचारीहरूको सेवासुविधाका लागि करोडौं रूपैयाँ खर्च गर्ने गरेको पाइएको छ । जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई रिझाउनका लागि विद्यमान ऐन, कानुन, नियम, निर्देशिकाविपरीत राज्यको करोडौं

प्रचण्ड–नेपालको सम्बन्ध चिस्सिँदै

काठमाडौं । बलियो कम्युनिस्ट पार्टी निर्माणको परिकल्पना गरेका कम्युनिस्ट दलका शीर्ष नेताबीच सम्बन्ध बिग्रिँदै गएसँग ‘समाजवादी मोर्चा’ ओझेलमा पर्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी