काठमाडौं । अदालतले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन
काठमाडाैं । बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेङ्गुको सङ्क्रमण देखिएको अस्पतालका प्रयोगशाला
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न विज्ञापनदातालाई निर्देशन दिएको छ । महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मापदण्ड पूरा गरेका विज्ञापनदातालाई १५
काठमाडौं । लगातारको वर्षासँगै प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । मौसममा खराबीले आएको कम भिजिविलिटीका कारण विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवरले बिहीबार आयोजित एक कार्यक्रमबीच परिसरमा नवनिर्मित कार्यालय
काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–९ देवकोटा मार्गस्थित स्टिकर पसलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।
काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) बेलायत प्रस्थान गर्नुभएको छ । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो
काठमाडौं । अभिनेता धीरज मगर र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’ बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । कोरियोग्राफर रेनशा राई राणा निर्देशित डान्स ड्रामा चलचित्रमा
काठमाडौं । निजामति कर्मचारीहरुले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन् । बिहीबार संघीय निजामति कर्मचारी सेवा ऐनको माग गर्दै निजामति कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन् । उनीहरुले संघीय
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ । बोर्डको बुधबार बसेको बैठकले ती कम्पनीहरुलाई अनुमति दिने निर्णय गरेको हो । आशयपत्र पाउने