Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । मकवानपुरको जुरिखेतमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडा तर्फ गइरहेको बागमती प्रदेश ०२–०२०प ४२३७ नं. को मोटरसाइकल हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको जुरीखेतमा दुर्घटना

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, आज १२ सयले बढ्यो

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार

पूर्वमन्त्री रायमाझी पक्राउ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्वमन्त्री रायमाझी भैरहवाबाट बिहीबार बिहान पक्राउ पर्नुभएको प्रहरी

सलमानको फिल्म ‘टाइगर ३’ मा शाहरुख अनुबन्धित

एजेन्सी । भारतीय अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ मा अभिनेता शाहरुख खान अनुबन्धित भएका छन् । ‘पठान’को सफलतापछि शाहरुख चाँडै नै ‘टाइगर ३’ मा केमियो भूमिकामा देखिने भएका छन्

चितवनमा आठ वर्षमा दुई सय बीस गैंडा मरे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आठ वर्षमा दुई सय बीस वटा गैंडा मरेका छन् । निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा आठ वर्षमा दुई सय बीस गैंडा मरेका हुन् । ६४

फिल्म ‘८ ए एम मेट्रो’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता गुलशन देवैया र अभिनेत्री सैयामी खेरको फिल्म ‘८ ए एम मेट्रो’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विवाह गरेर आमा भइसकेको महिलाले अर्कौ पुरुषलाई प्रेम

लिभरपुलले फुल्हमलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फुल्हमलाई हराएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले फुल्हमलाई १–० ले हराएको हो । लिभरपुलका लागि मोहम्मद सलाहले ३९ औं मिनेटमा पेनाल्टीमार्फत

सर्वियामा कक्षा कोठामै गोली प्रहार गरी १३ को हत्या

एजेन्सी । सर्वियाको राजधानी बेलग्रेडमा एक जना किशोरले स्कुलमा अन्धाधुन्द गोली प्रहार गरी १३ जनाको हत्या गरेका छन् । यस्तै, गोली प्रहारबाट ६ बालबालिका र एक जना शिक्षक घाइते भएका

‘ए’ डिभिजन लिग : मछिन्द्र र संकटा तथा एपीएफ र एनआरटी भिड्दै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा मछिन्द्र फुटबल क्लबले संकटा क्लबसँग खेल्नेछ । मछिन्द्र

अभिनेता करण देवलले गरे इन्गेजमेन्ट

एजेन्सी । भारतीय अभिनेता सन्नी देवलका छोरा अभिनेता करण देवलले प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । भारतीय सञ्चार माध्यमहरका अनुसार करणले हजुरबुबा धर्मेन्द्र देवल र हजुरआमा प्रकाश कौरको विवाह वार्षिकोत्सव पारेर