Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


व्यवसायी र उपभोक्ताबीच सन्तुलित न्याय प्रदान गर्नु उपभोक्ता अदालतको जिम्मेवारी : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले व्यवसायी र उपभोक्ताबीच सन्तुलित न्याय प्रदान गर्ने कार्यक्षेत्र र विशेष जिम्मेवारी उपभोक्ता अदालतको हुने बताउनुभएको छ । शनिबार काठमाडौंमा उपभोक्ता अदालत उद्घाटन समारोहमा बोल्दै

सरकारी जग्गा कब्जा गरेको आरोप प्रमाणित गर्न रास्वपा सांसदलाई नेता केसीको चुनौति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले आफूविरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई चुनौति दिनुभएको छ । फागुन २८ गतेको प्रतिनिधि

जनकपुरधाममा उल्लासका साथ मनाइयो होली

काठमाडौं । जनकपुरधाममा उल्लासपूर्ण रुपमा होली मनाइएको छ । स्थानीयवासीहरूले एकअर्कालाई रङ लगाएर र खुशी साटासाट गरेर होली मनाएका हुन् । होलीका अवसरमा मानिसहरूले विविध रङहरू एकअर्कामाथि हालेर पर्वलाई रमाइलोका

बिआरआई नेपालको सर्वोत्तम हितमा छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा

नेपाल-चीनबीच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई

मिथिलामा आज होली मनाइँदै

काठमाडौं । मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा आज पनि होली मनाइँदैछ । मिथिलााक्षेत्रमा मध्यमा परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन छ । १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन

‘विदेश भ्रमण जान रोक लगाउनु मानव अधिकार विपरित कार्य हो’

काठमाडौं । सरकार र अदालतले अवैधानिक ठहर गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पदाधिकारीको विदेश भ्रमणमा लगाएको रोकप्रति आपत्ति जनाएको छ । शुक्रबार एनओसीले पत्रकार सम्मेलन गर्दै आफ्ना प्रतिनिधिलाई

महिला टी-२० क्रिकेट श्रृंखलामा नेपालको सान्त्वना जित

काठमाडौं । युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा नेपालले हङकङविरुद्ध सान्त्वना जित हात पारेको छ । आज भएको खेलमा ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले हङकङमाथि ६ विकेटले जित निकालेको

पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियो : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा

नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजसंस्था