Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


ग्रेटर नेपाल पब्लिकेशनको वार्षिक उत्सव

काठमाडौं । ग्रेटर नेपाल पब्लिकेशनले आफ्नो १२औं वार्षिकोत्सव मनाएको छ । विगत १२ वर्षदेखि सञ्चार क्षेत्रमा सुचना तथा सन्देश प्रवाह गर्दै आएको ग्रेटर नेपाल पब्लिकेशनले शनिबार १२ औ वार्षिक उत्सव

वुमन्स डे कप टी-२० को फाइनल आज

काठमाडौं । युगाण्डामा जारी चारदेशीय वुमन्स डे कप टी-२० को फाइनलमा आज घरेलु टोली युगान्डा र नामिबियाबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल आज बेलुकी नेपाली समय अनुसार पौने

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ८ बजेदेखि अर्थ समितिको बैठक बसेको छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको

अमेरिकामा आँधीबेहरीबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

एजेन्सी । अमेरिकाको दक्षिणपूर्वी राज्यहरूमा आएको आँधीबेहरीबाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ । आँधीबेहरीले टेक्सास, ओक्लाहोमा र अर्कान्सासका बाटोमा गुडिरहेको कारहरू समेत पल्टेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालय जनाएको छ । आज बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । राप्रपाले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

रुसी राष्ट्रपति पुटिनको चेतावनी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न चेतावनी दिनुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाइरहेकै बेला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबारको मध्यरात अर्थात् आज बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोलको

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ ।हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी

कांग्रेस-एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउलान् भन्ने विश्वास छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने विश्वास गर्न नसक्ने बताउनुभएको छ । शनिबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन