Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


हिउँ पहिरोमा परी बेपत्ता भएकाको खोजी सुरू

काठमाडौं । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परी बेपत्ता भएकाकाे खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । यार्सा खोज्न गएका जुम्लाका दुई जना

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमान बीचबाटै फर्कियाे

काठमाडौं । भैरहवा विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान बीचबाटोबाटै भैरहवा फर्किएको छ । साेमबार बिहान उडान नम्बर एसएचए ८ सय २२ नम्बरको विमानमा खराबी देखाएकाले काठमाडौं आउँदै गर्दा

रातो मच्छिन्द्रनाथको रथ ताने महिलाहरूले

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा साेमबार महिलाहरुले मात्र तानेका छन् । वर्षा र सहकालका देवता भनेर पुजिने याे रथयात्रालाई साेमबार बिहान लितपुरको लगनखेलबाट महिलाहरुले मात्र तानेका हुन् । साेमबार बिहान

आईपीएल क्रिकेटमा हैदरावाद विजयी

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेकाे छ । आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २०

काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे छ । महानगरको टोलीले साेमबार बिहान माइतीघरबाट यो अभियानको सुरुवात गरेको हाे । महानगरले सडक किनारका पोलहरूमा रहेको

दक्षिण भारतीय फिल्म उद्योगमा लागू औषधको ओसारपसार बढ्दै

एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगमा लागूऔषधकाे ओसारपसार तीब्र गतिमा बढ्दै गएको छ । हालै मात्रै मलयालमका दुई कलाकार विरुद्ध लागूऔषध ओसारपसार गरेको आरोपमा उजुरी दर्ता भएको हो । भारतीय

अमेरिकामा कारको ठक्करबाट ७ जनाको मृत्यु, ६ घाइते

एजेन्सी । अमेरिकाको टेक्सस राज्यमा एउटा कारले सर्वसाधारणको समूहलाई ठक्कर दिदा ७ जनाको मृत्यु भएको छ । टेक्सस र मेक्सिकोको सीमा नजिक ब्राउन्सभिल शहरमा आप्रवासीहरुको आश्रयस्थल नजिकको बस स्टपमा भएको

प्रिमियर लिगमा फुटबलमा आर्सनल विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेकाे छ। न्युकासल युनाइटेडको मैदानमा आइतबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन मार्टिन ओडेगार्डले एक गोल गर्दा न्युकासलका

आज देशभरकाे माैसम कस्ताे रहला…

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोमबार बिहान लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमाआंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै,

कामपाका अव्यवस्थित गन्जागोल तार आजबाट  हटाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाउने भएको छ । महानगरको प्रहरी टोलीले आज माइतीघरदेखि त्रिभुवन विमानस्थलसम्म र न्युरोडगेटबाट वसन्तपुर, असन, कमलाक्षी र भोटाहिटीसम्मको तार हटाउने