काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले प्रभावकारी भूमिका खेल्ने बताएका छन् । वित्त नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउन सरकारसँग स्रोतको पर्याप्तता नभएको भन्दै उनले मौद्रिक नीतिका
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आइतबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजना विधेयक सिद्धान्त र प्राथमिकताले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्ने संकेत देखाएको छैन । अर्थमन्त्री महत आफैंले
काठमाडौं । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि
रामेछाप । अचेल मोहनबहादुर महत (६६) र उनकी श्रीमती रामकुमारी कार्की (५०) महत पुस्तक बोकेर सँगसँगै विद्यालय जान्छन् । महत जोडीसँगै उनीहरूका २ छोरी अनिषा र मनिषा पनि विद्यालय जान्छन्
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको विषयले प्रतिनिधिसभा बैठकमा समेत प्रवेश पाएको छ । सो प्रकरणलाई लिएर सत्तारूढ दल र विपक्षी दलबीच संसदमा जुहारी सुरु भएको
काठमाडाैं । अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन्
काठमाडाैं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आज राख्न प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडाैं । संघीय संसद प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो दिन संसदमा नक्कली भुटानी शरणार्थी काण्डले चर्चा पाएको छ । बैठकमा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाही गर्न माग
काठमाडाैं । प्रधानन्यायाधीश नियुक्तिमा राजनीतिक नेतृत्वको उदासिनताका कारण सर्वोच्च अदालतसहित समग्र न्यायालय नै अस्तव्यवस्त बनेको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीशलगायत सबै तहका अदालतमा अविलम्ब न्यायाधीश नियुक्ति गर्नुपर्ने माग राखी
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल