Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


देशका केही भागमा वर्षा हुने

काठमाडाैं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा

आज कानून दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज (मंगलबार) वैशाख २६ गते अर्थात कानुन दिवस । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ

इंग्लिस प्रिमियर लिगमा रेलिगेशनको भिडन्त रोचक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशनको भिडन्त रोचक बन्दै गएको छ । लिगमा तीन चरणका खेलहरु मात्रै बाँकी रहँदा लेष्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्पटन तालिकाको पुछारमा रहेका छन्

कोलकत्ताले पन्जाबलाई हरायो

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई हराएको छ । सोमबार राति घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा कोलकत्ताले पन्जावलाई ५ विकेटले हराएको

भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको बयान आजबाट

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले पोलेका व्यक्तिहरुलाई बयानका लागि मंगलबारबाट बोलाएको छ । बयानका लागि काठमाडौं जिल्ला प्रहरी परिसरले थप जनशक्तिसहितको छुट्टै टोली बनाएको छ

रायमाझीलाई पक्रन देशभर पत्राचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ । काठमाडौं

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । परीक्षा अहिले बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार चार लाख ६७

निर्यातमा अनुदान बहस : उद्योगलाई उत्पादन र निर्यातमा दोहोरो सुविधाप्रति महालेखाको प्रश्न

काठमाडौं । निजी क्षेत्रले आधा दशकदेखि निर्यातमा दोहोरो अंकको नगद अनुदान माग गर्दै आएको छ । निर्यातमा अनुदान बढाउँदा उद्योगीलाई उत्पादन बढाउन हौसला पुग्ने भन्दै उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ

भुटानी शरणार्थी प्रकरण : नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ । कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस

अर्थतन्त्र उकास्न मौद्रिक नीतिमा ठाँउ छ ?

काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तता चिर्न सरकारले आगामी मौद्रिक नीतिको भर पर्ने संकेत गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिबाट मात्रै अर्थतन्त्र सुधार्ने ठाँउ नभएको भन्दै मौद्रिक नीतिलाई लचिलो