Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संसदमा ‘अश्लील’ आक्रोशः बाहिर निषेधित क्षेत्र, भित्र माननीय नै अर्धनग्न

काठमाडौं । प्रतिनिधि सभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन । यति मात्रै होइन निषेधित क्षेत्रमा

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री दाहालको दिनगन्ती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औंपटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका कारण अझै मन्त्रिपरिषद्

रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइयो, परम्पराले निरन्तरता पाउने

ललितपुर । कीर्तिपुर नगरपालिका–२ स्थित प्यंगःथांमा राखिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइएसँगै करिब १४ सय वर्षदेखि चल्दै आएको परम्पराले निरन्तरता पाउने वातावरण बनेको छ । कीर्तिपुर नगरपालिकाले स्थानीय दाफा भजन खलः,

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्रीसहित दुई सांसद मुछिए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसहित बहालवाला दुई सांसदसमेत मुछिएका छन् । उक्त प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सांसदद्वय आरजु राणा देउवा र मञ्जु

बारागढी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान

काठमाडाैं । बाराको बारागढी गाउँपालिका वडा नम्बर ४ का जेष्ठ नागरिकलाई सम्मान गरिएकाे छ । सभ्य नागरिकको पहिचान,जेष्ठ नागरिकको सम्मान भन्ने मुल नाराका साथ गाउँपालिकाले वडा नम्बर ४ का जेष्ठ

बजेटका सिद्धान्त र प्राथमिकतामा सांसदका सुझाव

काठमाडाैं । सरकारले हिजो आइतबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले संसद्मार्फत सरकारलाई विभिन्न खालका सुझाव दिएका छन् ।

साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो

एजेन्सी । साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ। सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ। प्रतिवेदनले यस वर्षको

शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फुल्चोकी माध्यमिक

अनमिको घरमा अवैध प्रसूति सेवा

सुशील गैरेकपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा विना दर्ता अवैध रुपमा प्रसूति सेवा सञ्चालन गरेको पाइएको छ । शिवराज नगरपालिकाको वीरपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्दै

पर्यटनबाट श्रीलङ्काले चार महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

एजेन्सी । श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो ।