Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिन्छन् : देवेन्द्र दाहाल

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिने गरेको बताउनुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतसम्म

समिक्षा तिमी लुकेर होइन शीर ठाडो गरेर हिँड्ने हो : आमेश भण्डारी

काठमाडौं । अभिनेता आमेश भण्डारीले गायिका समिक्षा अधिकारीलाई ‘अब लुकेर हिँड्न पर्दैन शीर ठाडो गरेर हिँड्ने हो’ भन्दै हौसला दिएका छन् । अभिनेता भण्डारीले आफ्नो आधिकारिक फेसबुकमार्फत लामो स्टाटस र

नेपाललाई अन्तर्राष्ट्रिय खेलहरुको हबको रूपमा विकास गरियोस् : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरुलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गर्नुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले अहिले

राष्ट्रिय सभा बैठक : कसले के बोले ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले

झट्केलो छोरोप्रति रमेशजंग रायमाझीको स्पष्टीकरण : हराएका माननीयको खोजि गरेको हो

काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरु देशको माननीय हराएका कारण खोजि गरेको रुपमा लिन आग्रह गर्नुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको

‘झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमिल्सिनाको निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गर्नुभएको शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिनुभएको छ । मंगलबार बसेको राष्ट्रिय

काँकड्भिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानी

झापा । झापाको काँकडभिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानका नागरिक रहेका छन् । भुटान बाहेक यो नाका भएर अन्य मुलुकका पर्यटक ज्यादै कम आउने गरेका हुन् ।

सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १० हजार ९

मर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन घट्याे

काठमाडाैं । तनहुँको आबुखैरेनी गाउँपालिकामा रहेको मर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्याङदी नदीमा पानीको बहाव कम भएर उत्पादनमा कमी आएको हो

नेपालगञ्ज नाकामा कोरोना परीक्षण

नेपालगञ्ज । नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक रूपमा कोरोना संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ । भारतबाट आउने मानिसहरुको नाकामा परीक्षण गरी काेराेना संक्रमण पुष्टि भएमा होम आइसोलेसनमा पठाउने