Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी भागे कि भगाइए ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा प्रत्यक्ष तानिएकामध्ये टोपबहादुर रायमाझी सबैभन्दा ‘हाई प्रोफाइल’व्यक्ति हुन् । पूर्वउपप्रधानमन्त्री रायमाझी नेकपा एमालेका सचिव पनि छन् । उनी अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य

निजामतीमा ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं । सरकारले निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूको खारेजीको प्रस्ताव गरेको छ । ट्रेड युनियनहरूले राजनीतिमा भाग लिने गरेको, त्यसले सेवा प्रवाह र सुशासनमा गम्भीर खलल पु¥याएको भन्दै सरकारले कर्मचारीसम्वद्ध सम्पूर्ण

संघीय शिक्षा ऐनमा गाँठो : आठ वर्षमा सात मन्त्री आए तर ऐन आएन

काठमाडौं । आठ वर्षमा सात शिक्षामन्त्री फेरिए पनि संघीय शिक्षा ऐन आउन सकेको छैन । हरेक मन्त्रीले मन्त्रालयको वागडोर सम्हालेकै दिन संघीय शिक्षा ऐन ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्ने गर्छन्

नेतृत्वविरुद्ध मोर्चा कस्दै युवा पुस्ता

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा आन्तरिक कलह बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाप्रति युवा नेताहरूले मोर्चा कसेर सार्वजनिक अभिव्यक्ति दिन थालेपछि पार्टीभित्रको कलह बाहिरिन पुगेको

नक्कली भुटानी शरणार्थी प्रकरणः ‘हाइप्रोफाइल’ पक्रनै हम्मे

काठमाडौं । नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई

रायमाझीलाई तत्काल कारबाही नहुने

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जोडिएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पार्टीले तत्काल कारबाही नगर्ने भएको छ । पार्टीद्वारा हुने आन्तरिक

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप दुई आरोपित पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका थप दुई आरोपित काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द चौधरी र रामशरण केसी रहेका छन् । प्रहरीका अनुसार उनीहरु नेपालीलाई नक्कली

गण्डकीमा कुन दललाई कति मन्त्रालय ?

गण्डकी । गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले

‘नागरिक सुरक्षाका लागि कसैसँग सम्झौता हुँदैन’

काठमाडाैं । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बाँस्तोलाले नागरिक सुरक्षाका लागि नेपाल प्रहरीले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । कार्यालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा प्रहरी नायब महानिरीक्षक

पत्रकारको मानव अधिकार हनन् हुन नदिन ‘र्‍यापिड रेस्पोन्स टिम’

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुको मानव अधिकार हनन् हुन नदिनका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारहरुको मानव अधिकारमाथि हनन्