Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ : एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि

खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँण आज बिहान चाबहिल मैजुबहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । उहाँलाई प्रहरी

धादिङका गाउँका विद्यालयलाई प्रविधिमैत्री बनाइने

धादिङ । धादिङको दुर्गम क्षेत्रमा पर्ने मण्डली सेकेण्डरी स्कुललाई दिलकुमारी केसी स्मृति प्रतिष्ठानले सहयोग गरेको छ । दुर्गम र आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर, ल्यापटप,

फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक

रियल मड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा रियल र सिटीले १–१ को बराबरी खेलेका हुन् । खेलको

मुम्बईले बेंगलोरलाई हरायो

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई हराएको छ । मंगलबार राति घरेलु मैदान वांनखडे स्टेडियममा मुम्बईले बेंगलोरलाई ६ विकेटले हराएको हो ।

दक्षिण अफ्रिका एक दिवसीय विश्वकप क्रिकेटका लागि छनौट

एजेन्सी । दक्षिण अफ्रिका एक दिवसीय विश्वकप क्रिकेटको लागि छनौट भएको छ । बंगलादेश र आयरल्याण्डबीच मंगलबार भएको एक दिवसिय खेल वर्षाको कारण रद्द भएपछि दक्षिण अफ्रिकाले विश्वकपमा स्थान सुरक्षित

सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : उपप्रमुख अधिकारी

संखुवासभा । जिल्ला समन्वय समिति संखुवासभाकी उपप्रमुख बबिता अधिकारीले दुर्गम क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु पर्ने बताउनुभएको छ । संखुवासभाको खाँदबारी जिल्ला अस्पतालमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरको

प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । अर्थमन्त्री डा‍. प्रकाश शरण महतले बुधबार प्रि–बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदै हुनुहुन्छ । बुधबारको बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेछन् । सांसदहरुले बोल्ने