काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधामन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ । नेपाली नागरिकलाई नक्कलीभुटानी शरणार्थीको रुपमा अमेरिका पठाउने नाममा ठगी गरेको
एजेन्सी । अमेरिकाको न्युमेक्सिकोमा एक किशोरले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ । न्युमेक्सिकोको फार्मिङ्टनको एउटा चर्च बाहिर १८ बर्षिय किशोरले अन्धाधुन्दा गोली प्रहार गरेका हुन ।
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक शुरु भएका छन् । गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो
काठमाडौं । दैलेखमा गएराति परेको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका २ को लाँकुरी भन्ने गाउँमा गएराति चट्याङ पर्दा घरमा सुतिरहेकाहरु घाइते भएको जिल्ला
एजेन्सी । साविक विजेता गुजरात टाइटान्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले प्ले–अफमा पुगेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले हराउँदै गुजरात यो सिजनको आइपिएलमा
एजेन्सी । । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोल अन्तरले हराएको छ । लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले एक गोल
एजेन्सी । न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेका अन्य केहीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केहीको जलेको अवस्थामा उद्धार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार पनि बयान लिइने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लिएको
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ । सोमवार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान
काठमाडौं । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ ।सोमबार प्रतिनिधिसभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेश गर्नु भएको सो प्रस्ताव सर्वसम्मतिले