Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडाैं । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको

कराँची गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु

एजेन्सी । आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानमा आधारित एआरवाई न्युजले जनाएअनुसार मेमन गोठ, सुरजनी टाउन, डिफेन्स र म्युनिसिपल टाउनमा गोली हानाहान

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन’

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउनु भएकाे छ । म्याद थपका लागि अदालत लगिएका बेला सरकारी वकिल कार्यालयबाट निस्किने क्रममा उहाँले यस्तो बताउनु

सांसदहरूले भड्किलो पोसाक लगाएर संसद्‍मा जान नपाउने

काठमाडौं । संसद्को मर्यादा कायम राख्न सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् । आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मर्यादित पोशाक लगाएर जाने सहमति

विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने

काठमाडाैं । वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर

‘तै मायाको’ बोलको गीत सार्वजनिक

काठमाडौं। गायक प्रदीप कार्कीको ‘तै मायाको’ बोलको गीत सार्वजनिक भएको छ । १५ दशकअघि बेलायत हानिएका गायक कार्की परवासमा रहेर पनि एकपछि अर्को शृजना ल्याउनमा निकै तल्लिन देखिन्छन् । दोलखामा

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३२९.५२ प्रतिशतले वृद्धि

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय

३ दलका शीर्ष नेताबीच संसदीय समितिको नेतृत्वमा सहमति

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसदीय सुनुवाई समितिको नेतृत्वमा सहमति जुटेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष

वैशाखमा देशभर ९४ वनमा आगलागी

काठमाडाैं । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यही वैशाख १ देखि ३० गतेसम्म आगलागी सम्बन्धि तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकमा देशभर ९४ वनमा डढेलो लागेको

‘युवालाई राष्ट्र विकासको मूलधारमा जोड्ने गरी स्काउटलाई उपयोग गर्नुपर्छ’

काठमाडाैं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यामको रुपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल स्काउटले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै