काठमाडौं। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्नु भएको
काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको चलचित्र ‘नम्बरी सुन’ को शीर्ष गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ‘नम्बरी सुन’
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग र सम्पती शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने बताउनुभएको छ । मंगलवार
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको टिप्पणी गर्नुभएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर अर्थमन्त्री समेत रहनु भएका प्रवक्ता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा
काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकाका बाबुछोराले एकै पटक मकालु हिमालको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेकाछन् । बाबु आङतेञ्जी र छोरा लाक्पा शेर्पाले मकालु हिमालको सफल आरोहण गरेका हुन् ।
एजेन्सी । भारतीय अभिनेता विक्की कौशल र अभिनेत्री सारा अली खान अभिनित फिल्म ‘जरा हट्के जरा बच्के’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २२ सेकेण्ड लामो सार्वजनिक उक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मंगलबार १० दलका नेताहरुसँग छपलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएर सरकारको आगामी नीति तथा कार्यक्रम,बजेट लगायतका विषयमा
काठमाडौं । सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारीको बारेमा छलफल गरेको छ । नीति तथा कार्यक्रमको छलफल लागी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा कम्पनीहरुको संख्या धेरै भएको बताउनु भएको छ । बीमा कम्पनीको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने नीति गलत भएको बताउनुभयो