काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टीप्रति कटाक्ष गर्नुभएको छ । ३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा उहाँले कांग्रेस राजनीतिक
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको शालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो । मदन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताउनु भएको छ । ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना
एजेन्सी । जापानको सेन्दाईमा बस दुर्घटना हुँदा दुई जना नेपाली र एक जना जापानीसहित तीन जनाको मृत्यु भएको छ । मंगलबार साँझ भएको दुर्घटनामा परी नेपाली विद्यार्थीहरु काभ्रेका नवराज तामाङ
काठमाडौं । नेपाल टेलिकमले नेपाल बाहिर फोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले बुधबारदेखि रोमिङ महसुलमा चार गुणासम्मको कटौती गरेको हो
एजेन्सी । भारतको महाराष्ट्र राज्यमा मंगलबार फिल्म ‘द केरला स्टोरी’ काे विषयलाई लिएर साम्प्रदायिक झडप भएको छ । झडपमापरी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्
एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चन र अभिनेत्री अनुष्का शर्मामाथि मुम्बई प्रहरीमा उजुरी परेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार अमिताभ र अनुष्काले ट्राफिक नियम उल्लङ्घन गरेका कारण प्रहरीमा उजुरी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनाको बयान सकिएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व उपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। त्यस्तै बुधबार दिउँसो
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीले बिरोध प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनउँदै पार्टीका केही नेता–कार्यकर्ताहरुले बिरोध