Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री शर्माले दूरसञ्चार क्षेत्रको प्रयोग बढिरहने तर राजस्व घटी

सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको रेशम चौधरीको भनाई

काठमाडौ । टीकापुर घटनाका आरोपी तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । बुधवार एक विज्ञप्ति जारी गर्दै चौधरीले आफूमाथिको जन्मकैदको सजाय

पाकिस्तानको कोइला खानीमा झडप हुँदा १६ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट

कर्मचारीहरु राजनीतिमा सक्रिय भएमा बर्खास्त गरिने

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका अन्तर्गतका शैक्षिक संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुलाई राजनीतिमा सक्रिय नहुन गाउँपालिकाले आग्रह गरेको छ । कर्मचारीहरु राजनीतिक दल र तिनका भातृ संस्थामा आबद्ध भएको

एमसीसी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै

दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा सिमकार्ड वितरणका नाममा ठगी

काठमाडौं । दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ । ललिपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई

कामीरिताद्वारा सगरमाथा आरोहणमा विश्व किर्तीमान

काठमाडौं । विख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड राख्न सफल भएका छन् । बुधबार विहान २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले आफ्नै रेकर्ड तोडेका हुन ।शेर्पाले

एमाले अलोकतान्त्रिक बनेकाे माधव नेपालकाे आराेप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताउनुभएको छ । बुधबार मदन-आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मदन भण्डारी हत्याको रहस्य समय क्रममा खुल्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याको रहस्य समय क्रममा खुल्ने दावी गर्नुभएको छ । मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेको पुरानो मूख्यालय बल्खुमा बुधबार आयोजित

लामाे दुरीका सवारीसाधनकाे भाडा घट्याे

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले लामो दुरीका सार्वजनिक यातायातको भाडा घटाएको छ । निगले मंगलबार रातीदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रति लिटर