काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ
काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार १९ औं चरणका तीन खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लब भिड्नेछन् । फ्रेन्ड्स र
काठमाडौं । सांसदहरुले प्रतिनिधि सभाको बिहीबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्दैछन् । आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरुले समसामयिक बिषयमा प्रश्न सोध लागेका हुन् ।
म्याग्दी । स्पेनका ८४ वर्षीय कार्लोस सोरिया फोन्तेनको धौलागिरी हिमालको सफल आरोहण गर्ने प्रयास यस पटक पनि सफल हुन सकेन । धौलागिरि आरोहणका लागि गएका फोन्तेन शिखर भन्दा केही तल
काठमाडौं । भ्रष्टाचार र नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले बिहिबार दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ । सो पार्टीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी
एजेन्सी । भारतीय अभिनेता सलमान खानकी बहिनी अर्पिता खान शर्माको घरबाट ५ लाख बराबरको गहना चोरी भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार अर्पिताले प्रहरीमा उजुरी दिएपछि चोर आफ्नै घरमै
एजेन्सी । म्यानमारको सैनिक सरकारले सत्ता हातमा लिएपछि एक अर्ब डलर बराबरको हतियार खरिद गरेको खुलासा भएको छ । राष्ट्रसंघीय विशेषज्ञ टोलीले सन् २०२१ फेब्रुअरी १ मा सत्ता कब्जा गरे
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग बिहीबार पनि बयान लिइँदैछ । बुधबार बयान नसकिएकाले बिहीबार पनि लिन लागिएको जिल्ला सरकारी वकिलको कार्यालयले
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि ट्वेन्टी क्रिकेटमा बुधबार राति दिल्ली क्यापिटल्ससे पञ्जाव किंग्सलाई १५ रनले हराएको छ । धर्मशाला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले राइले रुसोको
काठमाडौं । रियाल मड्रिडलाई हराउँदै म्यान्चेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबारराति आफ्नै मैदानमा भएको खेलमा इंग्लीश टोली म्यान्चेस्टर सिटी ४–० ले विजयी भएको