Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको प्रधानमन्त्रीद्वारा जानकारी

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत सरकारसँग मल

सरकारले शिक्षा नीतिमा गुणात्मक सुधार गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षा नितिमा गुणात्मक सुधार गरिने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री दाहालले सरकारी

सरकारले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको

दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने कुराको खण्डन गर्दै त्यसमा दोषी देखिए आफू जेल जान तयार रहेको बताउनु भएको छ । प्रतिनिधि सभाको बिहिबारको

प्रतिनिधि सभा बैठक शुरु,प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिदैं

काठमाडौं । बिहिबार बस्ने भनिएको प्रतिनिभि सभाको बैठक शुरु भएको छ । बैठक ११ बजेका लागि बोलाइएको भएपनि केहीबेर अघि मात्रै शुरु भएको हो । आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल

टिआरसी सम्बन्धी विधेयक चाँडै टुंगोमा पुर्‍याउन सबै पक्ष लचक हुनुपर्छः मन्त्री गुरुङ

काठमाडौं । कानून मन्त्री धनराज गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदालाई पीडित, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि र द्वन्द्वको पक्षबाट मात्रै हेर्नु नहुने बताउनुभएको छ । कानून

सरकारको नीति तथा कार्यक्रम माथि राष्ट्रियसभामा ३ दिन छलफल

काठमाडौं । राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि ३ दिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रम माथि जेठ

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष मियाँ पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएपछि मियाँ सिंहदरबार

आज ११ बजे बोलाइएको संसद बैठक अझै शुरु हुन सकेन

काठमाडौं । बिहिबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै पनि शुरु हुन सकेको छैन । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यसूचि रहेको छ ।

कर्नाटकको नयाँ मुख्यमन्त्री बन्ने भए सिद्धारमैया

एजेन्सी । सिद्धारमैया भारतको कर्नाटका राज्यको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार ७५ वर्षका सिद्धारमैयालाई कर्नाटकाको मुख्यमन्त्री बनाउन भारतीय राष्ट्रिय कंग्रेसकाअध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल