Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


स्ववियु निर्वाचन : पाटन क्याम्पसनमा नेविसंघ र अखिलबीच कूटाकुट, केही घाइते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनका लागि मतदान भएको छ । विद्यार्थी संगठनहरुबीचको झडप र विवादका कारण दर्जन बढी क्याम्पसहरुमा यस अघि नै चुनाव स्थगित

एएफसी एशियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं : किरणकुमार लिम्बू

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले सिंगापुरसँग हुने मैत्रीपूर्ण फुटबल र एएफसी कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् । नेपालले आगामी मार्च २१ गतेदेखि

सार्वजनिक लेखा समितिले २३ औं वार्षिक प्रतिवेदन चैत १५ गतेभित्र सदनमा पठाइसक्ने

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन यही चैत १५ गतेभित्र पारित गरेर सदन पठाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले

पुनः भूमि बैंकको स्थापना गर्ने तयारीमा सरकार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुनः शुरु गर्न लागेको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत

विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाऔं : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाउनुपर्ने बताउनुभएको छ । मंगलबारको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । अर्थ समितिको

सात राजनीतिक दललाई धोका नदिएको भए अझै केही वर्ष राजतन्त्र टिक्न सक्थ्यो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

बाँझो जग्गाको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले बाँझो जग्गाको समस्या समाधान गर्न दीर्घकालीन रुपमा नीतिगत सुधारका विषयमा योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको

नेपाली फुटबल टोलीको बिदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिङ्गापुर हुने खेल तथा एसिया कप छनोट अन्र्तगत मलेसियासँग हुने खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का

करिब २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको झोरबाट प्रहरीले २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । रसुवागढी नाकातर्फ जाँदै गरेको ट्रकका चालक कुसान लामालाई ३

राजनीतिक अस्थिरता जनताको लागि अपाच्य : महासचिव चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताउनुभएको छ । झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव चन्दले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताउनुभयो