Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


बरामद २५ करोड अवैध विदेशी मुद्राबारे उच्चस्तरीय छानविन समिति गठन गर्न माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ ।

मध्यवर्ती क्षेत्रका निजी सम्पत्तिहरुको समस्या समाधान गर्न सरकार गम्भीर छ : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय निकुञ्जभित्र मध्यवर्ती क्षेत्रमा परेका निजी सम्पत्तिहरुको समस्या समाधान हुनेगरी अघि बढ्नुपर्नेमा मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको कानून,

सेतो मच्छिन्द्रनाथका लागि भारतद्वारा २४ किलो चाँदी हस्तान्तरण

काठमाडौं । काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । बुधवार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दुतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो

रोटरी इन्टरनेशनलको सम्मेलन हुँदै

काठमाडौं । नेपाल र भुटानमा क्रियाशील रोटरी इन्टरनेशनलको डिस्ट्रिक्ट ३२९२ को १७औं डिस्ट्रिक्ट सम्मेलन यही चैत ८ देखि १० गतेसम्म ललितपुरमा हुने भएको छ । सम्मेलनमा नेपालका १५७ र भुटानको

एकीकृत समाजवादीले बैठक बोलायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन आगामी चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्ने भएको छ । सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक

नौ महिनादेखि अन्तरिक्षमा अड्किएका अन्तरिक्षयात्रीहरु फर्किए

एजेन्सी । विगत ९ महिनादेखि अन्तरिक्षमा फसेका यात्रीहरु सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्केका छन् । उनीहरु आज बिहान नेपाली समय अनुसार पौने ४ बजे स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ८ बजेदेखि कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बसिरहेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभा

युक्रेनको उर्जा पुर्वाधारमा रुसले आक्रमण रोक्ने

एजेन्सी । रुसले युक्रेनको उर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोनवार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमत हुनुभएको हो । तर

गाजामा इजरायली हवाई हमलाबाट ४१३ जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजापट्टीमा गरेको भीषण हमलामा ४ सय १३ जना मारिएका छन् । सोमवार साँझदेखि इजरायली सुरक्षा फौजले गाजापट्टीमा लगातार हवाई हमला गरिरहेको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार