Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


जापानद्वारा आप्रवासन र शरणार्थी कानूनलाई परिमार्जन गर्ने विवादास्पद विधेयक पारित

एजेन्सी । जापानले आप्रवासन तथा शरणार्थीसम्बन्धी कानूनमा संशोधन गर्ने विवादास्पद विधेयक पारित गरेको छ । जापानी संसदको माथिल्लो सदनले शुक्रबार आप्रवासन र शरणार्थी कानूनलाई परिमार्जन गर्ने विवादास्पद विधेयक पारित गरेको

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने

काठमाडौं । जनता समाजवादी पाटी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दै छ । बैठक जसपाको पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनु भएको हो

यस्तो छ आज देशभरको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सिजनको अन्तिम तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार सिजनको अन्तिम चरणको अन्तिम तीन खेलहरु हुँदैछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल मैदानमा

पालिकाका ‘न्यायाधीश’लाई कानुन भारी

काठमाडौं । दोस्रो कार्यकालको स्थानीय तह निर्वाचन सकिएर जनप्रतिनिधिले काम सुरु गरेको वर्ष दिन पुग्दा पनि अन्योल कायमै छ। विशेषगरी स्थानीय सरकारसँग रहेको महत्वपूर्ण निकाय ‘न्यायिक समिति’ आज पनि अलमलमा

थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु

काठमाडौं । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलहरू भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि खनिएका छन्। जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसका क्रममा शुक्रबार रायमाझीको तर्फबाट प्रतिरक्षा बहस गरेका वकिलहरू रिजालमाथि खनिएका

कारक ‘मदिरा र गोत्र’

काठमाडौं । लोपोन्मुख राउटे समुदायकी १४ वर्षीया मयोका पति दलबहादुर शाहीको अघिल्लो वर्ष साउन १८ गते मृत्यु भयो। १२ वर्षको उमेरमा मयोको ३२ वर्षका दलबहादुरसँग विवाह भएको थियो। मयोले १३

वरदान बन्दै कृत्रिम आँखा, दैनिक १० जनाले राख्छन् कृत्रिम आँखा

दीपक श्रेष्ठ, गृष्मा राजभण्डारी काठमाडौं । झुलुक्क हेर्दा प्राकृतिकजस्तो देखि कृत्रिम आँखाले मानिसको सौन्दर्य बचाउने काम गर्छ । विभिन्न कारणले आँखाको ज्योति गुमाएका र फेरि ज्योतिको सम्भावना नभएकाहरुले यो सेवा

सर्वाेच्चले प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश दियो

काठमाडौं । सर्वोच्च अदालतल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता गर्न

सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न माग

काठमाडौं । नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीन वटै