Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममबीच कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । २०७४

सुनचाँदीका वस्तुमा २ प्रतिशत बिलासिता करविरुद्ध व्यवसायीको विरोध

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका वस्तुमा २ प्रतिशत बिलासिता कर लगाउने व्यवस्था गरेको भन्दै व्यवसायीहरुले विरोध गरेका छन् । सुनचाँदी व्यवसायीका तीन वटा संस्थाले शुक्रबार काठमाडौंमा पत्रकार

रेमिट्यान्समा बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा १० खर्ब ५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सो अवधिको तुलनामा

निर्वाचन आयोगका जिल्ला कार्यालयहरु हटाउने कुरामा सत्तारुढ दल नै विपक्षमा

काठमाडौं । निर्वाचन आयोगका जिल्ला कार्यालयहरुलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा स्वयं सत्तापक्ष दलहरुले नै असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय

बजेटबारे एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण छ : जनार्दन शर्मा

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताउनु भएको छ । अध्यक्ष

कांग्रेस जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने पक्षमा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाई भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाई भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साँढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै हुनुहुन्छ ।राष्ट्रपति भवन शीतल

बीमा क्षेत्रको सुधार गर्न आवश्यकः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण्मा महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा बजारका खेलाडीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा भएको

राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई

सरकार छोड्नु परे परोस्, यथास्थितिमा बजेट पास हुन दिँदैनौ: राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन