काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गर्नुभएको छ । शनिबार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै
काठमाडौं । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति लोकार्पण गरिएको छ । भूँडीपुराण प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उहाँले भारत
एजेन्सी । सोमालियनको राजधानी मुगादिसुको एक होटलमा भएको आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार समुद्रको किनारमा रहेको पर्ल
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले गीत/संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संगीत क्षेत्रको प्रवर्द्धनमा
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कला, संस्कृति रहेमात्रै देशको पहिचान रहजे बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकतावद्ध भएर बाजा बजाए झैँ
काठमाडौं । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक
काठमाडौं । खाद्यवस्तु चिस्याउने डेरी र भण्डारण गर्नेबारे मेलाको दोस्रो दिन पनि अलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । तीन दिनसम्म चल्ने यो मेलामा नेपाल—भारतका व्यवासयीहरु सहभागी भएका छन् । खाद्यवस्तुको
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश आज संकटमा गएको बताउनु भएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले
काठमाडौं । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आउने भएकाले सजिलै देख्न सकिने हुनाले पर्यटकको