Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । कालीकोटमा शनिबार राती जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।​ शुभकालीका गाउँपालिका–६ को गविरामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । बेउली पान्तडी सडक खण्डको

आज देशको पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक

प्रतिनिधिसभामा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । बैठकमा आइतबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा बिहानविहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको

सम्बन्ध सुधार गर्दै देउवा-कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गत १४औं महाधिवेशनमा उहाँसँगै सभापतिमा पराजित नेता डा. शेखर कोइरालबीच सम्बन्ध सुधार हुँदै गएको छ । लामो समयसम्म पार्टी कुनै पनि निर्णयमा

चुरे दोहन अनियन्त्रित सरकारी संयन्त्र निरीह

काठमाडौं । चुरे सिरानको सर्रे खोलामा करिब एक महिनादेखि एक्साभेटर प्रयोग गरी उत्खनन तीव्र पारिएको छ। चुरे संरक्षित क्षेत्रभित्र भइरहेको सीमाहीन दोहनबारे नियामक निकाय जानकार भएर पनि मौन छ। २०७८

राजस्वका सबै क्षेत्रमा एकै दरले वृद्धि हुनेछ

काठमाडौं । अर्थमन्त्रीसहितको बजेट बनाउने विज्ञ समूहले बजेटका स्रोतलाई कसरी हचुवाका भरमा प्रक्षेपण गर्छन भन्ने अर्को एउटा उदाहरण फेला परेको छ । विगतमा कृष्णबहादुर महरा अर्थमन्त्री हुदाँ राजस्वको स्रोतमा सरकारले

वातावरणप्रति सजगता

काठमाडौं । केही वर्षयता वातावरण हाम्रो दैनिक चासोको विषय बन्न थालेको छ। अहिले धेरै गर्मी भइरहेको छ, हामी यसको अर्थ खोज्दै छौँ। वर्षा धेरै हुँदा पनि यसैको चासो छ। यो

प्रशासन सञ्चालनमा सुशासन ऐनको बेवास्ता

काठमाडौं । सरकारले सचिव सरुवामा वैज्ञानिक मापदण्ड र पारदर्शी आधार बनाउन नसक्दा वरिष्ठ, अनुभवी र काबिल मानिएकै सचिवहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा नै डम्प भएर बस्न बाध्य भएका छन् ।

आवश्यक मल खरिद गरिसकेका छौं, मलको संकट हुँदैनः मन्त्री भुसाल

काठमाडौं । कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको बताउनुभएको छ । शनिवार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन

‘ए’ डिभिजन लिगको अन्तिम खेलमा मनाङमाथि मछिन्द्रको सहज जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रले मनाङ मस्याङ्दी क्लबलाई ३–१ गोल अन्तरले हराएको हो