Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका लागि सरकार संवेदनशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जलन पीडित

विकास निर्माण पूरा गर्न ऋण लिनुपर्ने बाध्यता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनु परेको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले

लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कुटनीतिक माध्यमबाट समाधान गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कुटनीतिक माध्यम समाधान गरिने बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोलदै प्रधानमन्त्री ओलीले नेपाल

शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो द्धन्द्धकालमा भएका

पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तीव्र पारेका छौँ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तीव्र गतिले अघि बढेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जाखिम न्यूनीकरण तथा व्यवस्थापन

मधेशका महिलालाई अवसर दिन जरुरी : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले मधेशका महिलालाई अवसर दिन जरुरी रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा मधेशी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेसका हरेक

गाजामा इजरायली बम विस्फोटबाट २५ प्यालेस्टिनीको मृत्यु

एजेन्सी । प्यालेस्टिनी स्रोतहरूकाअनुसार गाजा शहरको सब्रा छिमेकमा रहेको एक घरमा बुधवार इजरायली बम विस्फोटमा कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । पीडितहरूमा महिला

सरकारी ऋण फेरि थपियो

काठमाडौं । यस आर्थिक वर्षमा मात्रै करिब साढे दुई खर्ब सरकारी ऋण फेरि थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो चौमासिक अवधिसम्मको

युक्रेनका राष्ट्रपतिसँग अमेरिकी राष्ट्रपति ट्रम्पको फोनवार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीसँग फोनवार्ता गर्नुभएको छ । दुई नेताबिच रुस–युक्रेन युद्ध रोक्न संभावित युद्धविरामको प्रस्तावमाथि छलफल भएको बुझिएको छ । एक दिन अघिमात्रै

प्रधानमन्त्री कप क्रिकेटमा आज लुम्बिनी-कर्णाली तथा पुलिस-बागमती भिडन्त

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । सिद्धार्थनगर रंगशालामा हुने खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश भिड्दा एक्स्ट्राटेक ओभलमा बागमती प्रदेशले नेपाल पुलिस क्लबसँग खेल्नेछ