Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


पार्किङको माग गर्दै कानून व्यवसायीहरु आन्दोलित

काठमाडौं । काठमाडौं जिल्ला अदालत भित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका छन् । काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ

प्रधानमन्त्रीले पद त्याग गर्ने आँट गर्नुपर्छ : गोकुल बास्कोटा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले पद त्यागका लागि आँट गर्नुपर्ने बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले

प्रधानमन्त्रीले नैतिकताका अधारमा राजीनामा दिनु पर्ने लिङलेनको भनाई

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डले नैतिकताका अधारमा राजीनामा दिनु पर्ने बताउनु भएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले गत हप्ता प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति

कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा सोमबार पनि सुनुवाइ भएन

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्धको सुनुवाइ सोमबार पनि हुन सकेन । कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ । ३ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिला गरी शुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै हुनुहुन्छ

संसदको गतिरोध हटाउन एमाले तयार, संसदमा प्रधानमन्त्री दाहालले प्रष्टीकरण दिने

काठमाडौं । नेकपा (एमाले) संसदको अवरोध अन्त्य गर्न तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भएको भेटवार्तापछि एमाले

अनलाइन जुवा प्रचारमा पक्राउ परेका बल्छी धुर्वे सहितलाई बिगो दाबी गर्दै मुद्दा दायर

काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा ‘वान एक्स बेट’ प्रकरणमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ

प्रधानमन्त्रीले सम्बोधन गर्नेगरी तीन दलको बैठक सकियो

काठमाडौं । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोरी स्वीकार गरी संसदलाई सम्बोधन गर्नेगरी शीर्ष तीन राजनीतिक दलका नेताहरुको बैठक सकिएको छ । सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र प्रधानमन्त्री पुष्पकमल

अमेरिकी जासुसी विमानलाई गोली हान्ने उत्तर कोरियाको चेतावनी

एजेन्सी । उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिएको छ । उसले कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको

बैतडी बस दुर्घटना अपडेट : एक जनाको मृत्यु

बैतडी । बैतडीको मेलौलीमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेका बैतडीका प्रहरी