Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रधानमन्त्रीमाथि चलाइएका भ्रमहरु साफ भएर सत्य स्थापित भएको छ : सांसद दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीमाथि चलाइएको भ्रमहरु हटेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीले भावनात्मक रुपमा दिनुभएको अभिव्यक्तिको सम्बन्धमा चलाइएको

प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएका छौं : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारीसकेकाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताउनुभएको छ । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले

प्रधानमन्त्रीले अभिव्यक्ति गलत थियो भनेपछि राजीनामा गर्नुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति गलत थियो भनेर स्वीकारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा

देउवाको कामप्रति शशांकको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा

नेपालमा युरोप र अमेरिकाको चासो बढ्दै गएको छ : सांसद खड्का

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले देशको राजनीतिक परिस्थिति सुदृढ नभइ परराष्ट्र नीति बलियो हुन नसक्ने बताउनुभएको छ । सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

रुसी सेनामा नेपालीहरु भर्तीबारे दुतावासलाई खोजि गर्न भनेका छौँ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा नेपालीहरु भर्ती भएको वा नभएको भन्नेकुरा सरकारलाई जनकारी नरहेको बताउनुभएको छ । सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो

बीआरआई परियोजना अन्तर्गत हालसम्म कुनै योजना अघि बढेका छैनन् : सरकार

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनैपनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताउनु भएको छ । सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको

तीन ठूला दलले देशलाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भएको छ । प्रमुख प्रतिपक्ष एमालेले जे बोल्यो, त्यहीनै आफ्नो पार्टीको भाष्य हो

के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ? : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे उठेका प्रश्नमा स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि प्रतिपक्षी दलले मौका नदिएको बताउनु भएको छ । सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै