Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


साउन महिना सुरू हुन लागेसँगै डोलेश्वरमा बढे धार्मिक पर्यटक

काठमाडौं । साउने सोमबारको मेलालाई मध्यनजर गरी भक्तपुरको डोलेश्वर मन्दिरमा तयारी तिब्र पारिएको छ । डोलेश्वर संरक्षण समितिको तर्फबाट साउने मेलालाई लक्षित गरी तयारी अन्तिम चरणमा पुर्‍याइएको हो । मेलामा

कर्मचारी मृत फेला परेको आरोपमा चारजना पक्राउ

काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसीका कर्मचारी मृत फेला परेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार शुक्रबार बिहान उक्त

असारको अन्तिममा पनि देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम

काठमाडौं । असार सकिन लाग्दा देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको भन्दा १२ प्रतिशत कम धान रोपाइँ भएको

दोषी उम्काएर निर्दोष पक्राउ नगर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताउनुभएको छ । शनिबार प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा

बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने गगन थापाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने बताउनुभएको छ । विराटनगरमा सञ्चारकमीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा

मदन भण्डारी स्मृति उद्यान स्थापना

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ । काठमाडौं विष्णुमति करिडोरस्थित निलबराहीको टंकेश्वरमा वृक्षारोपण गरिएको

सशस्त्र प्रहरीद्वारा एक करोड ३७ लाख बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले पर्साबाट एक करोड ३६ लाख रुपैयाँभन्दा बढीको सामानसहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ पर्साको विराटनगर महानगरपालिका–१४ स्थित चण्डाल चोकबाट सशस्त्र प्रहरीले एक

भारत र चीनबीचको द्विपक्षीय व्यापारमा ह्रास

एजेन्सी । भारत र चीनबीचको द्विपक्षीय व्यापारमा ह्रास आएको छ । दुई देशबीचको व्यापारमा शून्य दशमलव ९ प्रतिशतले गिरावट आएको हो । विगत केही वर्षदेखि सीमामा तनाव बढेपनि दुई देशबीचको

इटहरीमा छात्रबृत्ति नबुझाउने विद्यालयलाई जरिवाना

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको छ । शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको

आज गठे मंगल पर्व मनाइँदै

काठमाडौं । गठे मंगल पर्व, राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले शनिबार देशभर मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । शनिबार