Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


पीपीए खुलाउन निजी क्षेत्रको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रधानमन्त्रीको हालै

यार्सागुम्बा संकलन घट्दो, तनावमा बझाङवासी

बाझाङ । बाझाङको सुर्मा गायँपालिका-१ का जहरी बोहरालाई धेरैपटक भारतको विभिन्न शहरमा गएर मजदुरी गरेको सम्झना ताजै छ । उनी परिवारको भविष्यलाई लिएर रोजिरोटीका लागि धेरै पटक भारत धाए ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । आइतबारको बैठकमा कानुनमन्त्रीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूचि रहेको छ

आज बागमती र गण्डकीमा भारी वर्षा, सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ। आइतबार बिहान हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक

कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको नयाँ सरकार भङ्ग गरेर नयाँ सरकार गठन गर्न माग गरेको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको

चलिचत्र ‘बगान’ को व्यापार उत्साहजनक

काठमाडौं । शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ ले नेपाली चलचित्र क्षेत्रमा सुखद खबर ल्याएको छ । शनिबार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिएका छन् । यो चलचित्रले कति

जति षड्यन्त्र भए पनि अब मिटरब्याजसम्बन्धी विधेयक रोकिँदैन : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक संसदको यही अधिवेशनबाट पारित हुने बताउनुभएको छ । मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न

दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनाको विकल्प खोजिनुपर्छ : सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग आयोजनाको विकल्प खोजिनुपर्ने बताएका छन् । सचिव घिसिङले पाकिस्तानमा आयोजना हुने भनिएको प्रतियोगिता अनिश्चित बनिरहेको

देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छ : मन्त्री गुरुङ

काठमाडाैं । शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

संयमित र मर्यादित भएर आचोलना गर्नुहोस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा आयोजित