काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत सहितका न्यायालयमा रिक्त न्यायाधीशको पूर्ति छिटो गर्नुपर्ने बताउनुभएको छ । उहाँले न्यायाधीश नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा अदालतको न्याय सम्पादन प्रक्रियामा नै अवरोध आउनसक्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक केही बेरमा बस्दैछ । आज १ बजे बस्ने भनिएको बैठक केहीबेर ढीला भएको छ । आजको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको छ ।
काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । संसद सचिवालयले सूचना निकालेर सांसदहरुलाई आगामी भदौ २८ गतेभित्र आर्थिक वर्ष २०७९/०८० को सम्पति विवरण बुझाउन आग्रह
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्यसूचीअनुसार भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ ।
काठमाडाैं । सभामुख देवराज घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै
काठमाडौं । श्रमीकको ज्यालावृद्धि गर्न माग गर्दै ट्रेड युनियन कांग्रेसले श्रमीकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको माईतीघरमा भेला भइ सत्तारुढ दल नेपाली कांग्रेसको
काठमाडौं । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ । गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै
काठमाडौं । ताप्लेजुङका बाढी पहिरोबाट जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको
काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको बिरोधमा मेनपावर व्यवसायीले अध्यागमन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा
एजेन्सी । इजरायलमा प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुको न्यायिक क्षेत्र सुधार कार्यक्रम विरुद्ध ब्यापक प्रदर्शन भएको छ । न्यायाधीशहरुको नियुक्तिमा सरकारको हात माथि पार्ने गरी ल्याइएको न्यायिक सुधार सम्बन्धि विधेयकलाई मतदानमा लैजाने