काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताउनुभएको हो ।
काठमाडौं । घट्यो पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि,
काठमाडौं । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको छ । सभापति देउवाले आफ्नै निवासमा सोमबार दिउँसो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताउनुभएको छ । आइतबार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री थापाले
काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडि बढ्नेमा आशंका व्यक्त गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आज आइतबार सर्वाेच्च अदालतको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आइतबार थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले हिंसालाई माफ गर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा केही
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वकिलहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुपर्ने बताउनु भएको छ ।प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले वकिलहरुले मनपरी धेरै फिस लिने गरेका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालको हवाइ यातायात असुरक्षित देखिएको उल्लेख गर्दै नेपालको नियामकीय असक्षमता भएको बताउनु भएको छ । आइतबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै