काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएको छ । अवकाशमा जानु २० दिनअघि प्रधानन्यायाधीश हरिकृष्ण कार्की न्यायपरिषद् को बैठक बोलाएर न्यायाधीश
काठमाडौं । मिटरब्याजीविरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो ।
काठमाडौं । बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य भएको पाइएको छ । स्वास्थ्य कार्यालयले मुहानको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको हो । खानेपानीका मुहानको
काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउनको सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ । सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र
काठमाडौं । नेपालले बंगलादेशमा जारी मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा जित हासिल गर्दै सिरिज जितेको छ । टाइब्रेकरमा वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी जोगाएपछि नेपाल विजयी भएको हो
काठमाडौं । काठमाडौं महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्यांकनको पद्धतिमा वार्षिक कार्ययोजना तयार गरि अनुगमन कार्यलाई नियमित गर्ने कामपाका
काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माण गर्ने घोषणा गरिएको हो । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताउनुभएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो
काठमाडौं । सर्वोच्च अदालतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित ललिता निवास जग्गा प्रकरणका पक्राउ परेका र बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका आरोपितलाई सोमबार इजलासमा पेस गर्न आदेश दिएको छ
काठमाडौं । विशेष अदालतले गठन भएको २१ वर्षपछि आफ्नै नियमावली पाउने निश्चित भएको छ । विशेष अदालतको वार्षिक समिक्षा सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षेत्रीले नियमावलीको