Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रधानन्यायाधीश नियुक्तिमा जहिल्यै अलमल

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० देखि अवकाशमा जाँदैछन्। तर, सरकारले संवैधानिक व्यवस्थाअनुसार नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन। संविधानले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पद रिक्त हुनु

मन्त्री मोदीका सबै निर्णय अलपत्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फेरि अर्को एउटा महत्वाकांक्षी निर्णय गरेका छन्, सुगमका कर्मचारीलाई दुर्गममा र दुर्गमकालाई सुगममा पठाउने। तर, यो निर्णय कार्यान्वयन हुनेमा मन्त्रालयकै उच्च

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। सोमबार बिहान देशभर आंशिक

राप्रपाको कार्यालय भत्काउँदै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने भएको छ । महानगरले उक्त कार्यालय एक त नक्सा पास नगरिकनै बनाएको र अर्को विद्युत् प्राधिकरणको हाइटेन्सन

सुन तस्करको कनेक्सन माओवादी नेतासम्मै

काठमाडौं । राजस्व अनुसन्धान विभागले १ सय किलो सुन तस्करी प्रकरणमा आइतबार दावा छिरिङलाई पक्राउ गरेसँगै यो प्रकरणमा राजनीतिक संलग्नता देखिएको छ । दावा पक्राउ परेसँगै अनुसन्धानलाई फराकिलो बनाउनसके यसको

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले हवाई टिकटमा भ्याट नलगाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले उक्त आदेश दिएको हो । सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत आन्तरिक

रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । पहिरोमा

नयाँ बसपार्कमा यात्रुको झोला तान्ने १० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला

यस वर्षको मनसुनमा औसतभन्दा कम बर्षा

काठमाडौं । यस वर्षको मनसुनमा अहिलेसम्म देशभर सरदरमा औसतभन्दा कम बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर पोहोरको यही अवधिको तुलनामा ८५.४

बिहार संग्रालयको कला प्रर्दशनीमा नेपाल पनि सहभागी हुने

काठमाडौं । नेपाल पनि भारतको बिहार संग्रालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला तथा सांस्कृतिक प्रर्दशनीमा भाग लिने भएको छ । नेपाल कला परिषदले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालले पनि सो