Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


आफ्नो पार्टीको दबाबमा परेर सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भएको रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको सञ्चारमन्त्री शर्माको भनाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले साेमबार गरेको कार्यक्रममा मन्त्री

महानगरले राप्रपाको पार्टी कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताको अवरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताले सडकमा गाडी तेर्स्याएर अवरोध गरेका छन् । महानगरले आज सोमबार राप्रपाको पार्टी कार्यालय भत्काउने भन्दै केही दिन अघि

मधेश प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिए

काठमाडौं । मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट मन्त्री बनेका दुइजनाले राजीनामा दिएका छन् । पार्टीले फिर्ता बमेलाएपछि एक जना मन्त्री र एकजना राज्यमन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा विना

सरकारले भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीद्वारा प्रधानमन्त्री निवास अगाडि धर्ना

काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । ९ बुँदे मागसहित आन्दोलमा रहेका निर्माण व्यवसायी ७७ वटै

कपिलवस्तुमा पनि लम्पी स्किन रोगले महामारीको रुप लिदैं

सुशील गैरे कपिलवस्तु । कपिलवस्तुमा पनि लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । गाईवस्तु एकाएक बिरामी हुने र गोठमै मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । देशव्यापी रुपमा फैलिएको

खीर खाएर मनाइयो साउन १५

काठमाडौं । ५ औं राष्ट्रिय खीर दिवस देशभर मनाइएको छ । काठमाडौं उपत्यकासहित देशभर खीर खाएर साउन १५ मनाइएको हो । हरेक वर्ष साउन १५ गते खिर दिवस मनाउने गरिन्छ

आजको संसद बैठक पनि एमालेले अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने

पदाधिकारी बैठकको निर्णय : माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको

ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा ट्रकमा मोटरसाइकल टोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार राति मनहरी गाउँपालिका–७ ज्यामिरे सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी